नेपाल टेलिकममा पनि अब लोन लिन सकिने

0
148

नेपाल टेलिकमले आफ्ना GSM तथा CDMA प्रिपेड ग्राहकका लागि लोन लिन सकिने सुविधा उपलब्ध गराउने भएको छ ।

Advertisement

Advertise here for Free!

Email your Ad[728px X 90px] to [email protected] Guaranteed Satisfaction!

यसका लागि हंगकंगको कम्पनि संग को सहकार्य भएको टेलिकमले जनाएको छ ।

यस सुविधा बाट फोन गर्दा गर्दै ब्यालेन्स सकिएपनि कुरा गरिराख्न सकिनेछ र पछी रिचार्ज गरेपछी रकम कट्टा हुनेछ ।

यसका लागि कुनै सेवा शुल्क लाग्ने छैन ।

Advertise for free!

Advertise here for Free!

Email your Ad[728px X 90px] to [email protected] Guaranteed Satisfaction!