नेपाल टेलिकमको 4G/LTE सेवा सबै आइफोनमा आज देखि प्रयोग गर्न सकिने

0
80

नेपाल टेलिकमले सञ्चालन गरिरहेको 4G/LTE सेवा आज २०७३ माघ २५ गते देखि सवै Series का iPhone सेटहरुमा पनि प्रयोग गर्न सकिने भएको छ ।

Advertisement

Advertise here for Free!

Email your Ad[728px X 90px] to [email protected] Guaranteed Satisfaction!

तपाइको मोबाइलमा 4G सेवा चालु गर्न :

  • सर्वप्रथम तपाइको मोबाइल ले 4G सपोर्ट गर्छ गर्दैन त्यो पक्का हुनुहोस
  • मोबाइलको Phone Dialer मा गइ *444# टाइप गरि कल गर्नुहोस
  • अपेरटरको प्रतिक्रिया प्राप्त भएपछी त्यहा भनिएझै 1 लेखेर रिप्लाई गर्नुहोस
  • त्यसपछी तपाइलाई SMS आउनेछ , सफलतापूर्वक 4G सेवा सुचारु भएको मा
  • अब मोबाइलको Data/Cellular Setting नेटवर्क सेटिङ्गमा गइ 4G / LTE छनोट गर्नुहोस

बधाई छ तपाइको मोबाइलमा अब द्रुत गतिको 4g इन्टरनेट चल्नेछ

नेपाल टेलिकममा 4G सुचारु गर्ने तरिका with Review| Activate 4G in Nepal Telecom Prepaid/Postpaid Video

Advertise for free!

Advertise here for Free!

Email your Ad[728px X 90px] to [email protected] Guaranteed Satisfaction!