काँडेवाँस गल्कोटको एनसेलको टावरमा आगजनी

0
140
Ncell fire galkot municipality baglung


अज्ञात समूहले शुक्रबार राति गल्कोट नगरपालिका–८ काँडेवाँसमा रहेको एनसेलको टावरमा आक्रमण गरि आगजनी गरेका छन्।

Advertisement

Advertise here for Free!

Email your Ad[728px X 90px] to [email protected] Guaranteed Satisfaction!

आगलागी भएको थाहापाएपछी स्थानियले प्रहरीलाई खबर गरेका थिए।

बाग्लुङ्ग जिल्लाको गल्कोट नगरपालिका–८ काँडेवाँस संगै निसीखोला गाउँपालिका–७ राजकुतमा, बागलुङ नगरपालिका–७ मुल्पानीका लगायत देशभरका दर्जन भन्दा बढी एनसेलको टावरमा आक्रमण भएको समाचार Annapurna Post ले प्रकाशित गरेको छ।

source: http://annapurnapost.com/news/121201

Advertise for free!

Advertise here for Free!

Email your Ad[728px X 90px] to [email protected] Guaranteed Satisfaction!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.