साझा बसमा काठ्माण्डौ देखि बाग्लुंगको भाडा ४४२ मात्र

0
28

साझा यातायातले भोलि माघ १ गतेदेखि लागु हुने गरि काठ्माण्डौ देखि बाग्लुङ्ग सम्मको भाडा रु ४४२ कायम गरेको छ ।

Advertisement

Advertise here for Free!

Email your Ad[728px X 90px] to [email protected] Guaranteed Satisfaction!

दशैंको उपलक्ष्यमा सुरु गरिएको उपत्यका बाहिर लामो दुरीको यात्राको भाडामा २० प्रतिशत छुट दिदै नया भाडा दर लागु गरेको छ ।

यो भन्दा पहिले साझा यातायातको काठ्माण्डौदेखि बाग्लुङ्गको भाडा ५५० थियो ।

Advertise for free!

Advertise here for Free!

Email your Ad[728px X 90px] to [email protected] Guaranteed Satisfaction!