जन्मठाउँ गल्कोटलाई गीतबाट चिनाउदै गायक बिष्णु खत्री

0
19

राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा ख्यातिप्राप्त, गल्कोटका अग्रज लोकप्रिय गायक बिष्णु खत्रीको “घर त बाग्लुङ गल्कोट तिर हो” लोक भाकाले बजार तताएको छ ।

Advertisement

Advertise here for Free!

Email your Ad[728px X 90px] to [email protected] Guaranteed Satisfaction!

गल्कोटका सुन्दर दृश्य, समाज , परिवेश र स्थानिय प्रतिभालाई प्रोत्साहन गर्दै यस गीतको छायान्कन गरिएको छ ।

बिष्णु खत्रीको स्वर , शब्द र लय रहेको यस लोक भाका सुमधुर क्रेअसनले बजारमा ल्यएको हो । गल्कोट्का पर्यटकिय आकर्षण , रहन सहन लाई मधुर बस्नेतले क्यामेरमा कैद गर्न सफल भएका छन ।

प्रेम थापाद्वारा निर्देशित यस भिडियोमा सुशिल र खुस्बुको तारिफ योग्य अभिनय रहेको छ ।

खत्रीको यो गीतले गल्कोटको पर्यटन प्रवर्धनमा राम्रो योग्दान पुर्याउन सक्ला भन्ने आन्कलन गर्न सकिन्छ ।

भिडियो हेर्न तल क्लिक्क गर्नुहोस

Advertise for free!

Advertise here for Free!

Email your Ad[728px X 90px] to [email protected] Guaranteed Satisfaction!