गल्कोटमा बैंकिंग सुविधा प्रदान गरिरहेका बैंकहरु

0
44
banks in galkot


गल्कोट बाग्लुङ्गमा हाल विभिन्न निजि तथा सरकारी बैंकिंग संस्थाहरुले बैंकिंग सुविधा प्रदान गर्दै आएका छन्।

Advertisement

Advertise here for Free!

Email your Ad[728px X 90px] to [email protected] Guaranteed Satisfaction!


समयको मागसंगै केहि बैंक हरुले ATM सुविधा पनि उपलव्ध गराएका छन् , यससंगै गल्कोटमै रहेर देश त विदेशका विभिन्न बैंकका कार्डहरु बाट पैसा भुक्तानी गर्न सकिन्छ।

नोट: यो सुची गुगल म्याप्स लाई आधार मानेर तयार पारिएको हो
गुगल म्याप्समा तपाइको संस्था/व्यवसायको उपस्थिति रहनु किन आवस्यक छ भन्ने बारे यस लिंकमा गएर पढ्न सक्नुहुन्छ, यदि तपाइलाई आफ्नो व्यापार/संस्था गुगल म्याप्समा राख्न सहयोग चिएको छ भने हामीलाई मा सम्पर्क गर्नसक्नुहुनेछ, हामी बिना शुल्क सहयोग गर्नेछौ

हाल गल्कोट मा संचालनमा रहेका मुख्य बैंकिंग संस्थाहरु तल सुचित छन्:

१. नेपाल बैंक लिमिटेड

nepal bank limited galkot baglung

Nepal Bank Limited, Galkot Branch
Address: Harichaur, Galkot, Baglung
Phone: +977 68-411002
Website: https://www.nepalbank.com.np/


२. ग्लोबल आइ एम इ बैंक

global ime bank limited galkot municipality baglung

Global IME Bank
Address: Hatiya, Galkot, Baglung
Phone: +977 68-412040
Website: http://www.globalimebank.com/


३. प्रभु बैंक

prabhu bank limited galkot municipality baglung

Prabhu Bank
Address: Hatiya, Galkot, Baglung
Phone: +977 68-412010
Website: http://www.prabhubank.com/


४. कृषि विकास बैंक

agricultural development bank galkot baglung

Agricultural Development Bank
Address: Hatiya, Galkot, Baglung
Phone: +977 68-620030
Website: http://www.adbl.gov.np/

Advertise for free!

Advertise here for Free!

Email your Ad[728px X 90px] to [email protected] Guaranteed Satisfaction!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.