गल्कोट नगरपालिकाको संक्षिप्त जानकारी

0
438

समावेश भएका साविक गा. वि. स. का वडाहरु :

Advertisement

Advertise here for Free!

Email your Ad[728px X 90px] to [email protected] Guaranteed Satisfaction!

१. दुधिलाभाटि,

२. नरेठाटी,

३. हटिया,

४. हरिचौर,

५, मल्म,

६. काँडेवास

७. पाण्डवखानी र

८. रिघा


जनसंख्या: ३३, ०९७

क्षेत्रफल : १९४.३९ वर्ग कि.मी.

हाल को केन्द्र: हरिचौर

वडा संख्या: ११


सीमाना:

पूर्व: काठेखोल गाउपालिका

पश्चिम: वडीगाड गा. पा

उत्तर: ताराखोला गा. पा

दक्षिण: वरेंग गा.पा र गुल्मी जिल्ला

वडा विभाजन:

वडा नंसमावेश भएका साविक गा. वि. स हरुसाविक वडा नं
दुधिलाभाटी १-९
नरेठाटी१-९
हटिया१-५
हटिया६-९
हरिचौर२,४-७
हरिचौर १,३,८,९
मल्म६-९
काँडेवास१-९
मल्म१-५
१०पाण्डवखानी१-९
११रिघा १-९

This page contains Information about Galkot Municipality: Dudhilabhati, Narethati, Hatiya, Harichaur, Malma, Kandebas, Pandavkhani and Righa

Advertise for free!

Advertise here for Free!

Email your Ad[728px X 90px] to [email protected] Guaranteed Satisfaction!