अदुवाका आठ फाइदा

0
221

अदुवा स्वास्थ्यको लागी एकदमै राम्रो मानिन्छ । अदुवाले मानिसको ज्यान र दिमाग शक्तिशाली राख्न सहयोग गर्छ ।

Advertisement

Advertise here for Free!

Email your Ad[728px X 90px] to [email protected] Guaranteed Satisfaction!

अदुवाका आठ फाइदा यस प्रकार छन्:


१. अदुवामा पाइने जिन्जेरोल(Gingerol) नामक तत्वले शोथ, दाह कम गर्न र अक्सिजन आपुर्तीमा सहयोग पुर्याउदछ

२. अदुवा सेवनले वाकवाक लाग्न कम गराउछ

३. मांस्पेशीमा हुने दु:खाई, पिडा तथा घाउहरु कम गराउन दिन मा २ ग्राम अदुवा खादा सहयोग पुग्छ

४. जोर्नि-नशाको दुखाइ कम गराउन अदुवाले ठुलो सहयोग गर्ने अध्य्यन हरुले सावित गरेकाअ छन्

५. अदुवाले लो ब्लड सुगर र मुटुरोग लाग्न बाट जोगाउछ

६. खाना अपच हुने र पेटसँग स्म्वन्धित समस्याअहरु समाधान गर्छ

७. महिलाले रजस्व्ला हुने समय पहिले अदुवा खानाले रजस्व्लाको दुखाइ टाढा राख्छ

८. क्यान्सर रोग लाग्नबाट जोगाउछ


अन्य फाइदाहरु:


  • दिमागको कार्यक्षमता बढाउदछ
  • जिन्जेरोलले रोग हरुको संक्रमण बाट टाढा राख्न सहयोग पुर्याउने वैज्ञानिक हरुको भनाइ छ


अदुवा कसरी खाने ?


अदुवा विभिन्न तरिकाले सेवन गर्न सकिन्छ, केहि सेवन गर्ने सजिला तरिकाहरु :

  • काचो अदुवा हामीले काचो अदुवको टुक्रा वा पिसेको अदुवा हाम्रो खाने तरकारीहरुमा हाली खान सक्छौ
  • अदुवा चिया चियामा अदुवा हाली पिउनाले वाक वाकी लाग्ने र पेट सम्वन्धित समस्याबाट छुट्कारा पाउन सकिन्छ
  • धुलो अदुवा खाना बनाउदा अदुवाको धुलो हाली बनाउन पनि सकिन्छ

यो लेख बाह्य स्रोतबाट सम्पादित गरिएको हो स्रोत

Advertise for free!

Advertise here for Free!

Email your Ad[728px X 90px] to [email protected] Guaranteed Satisfaction!