स्वरूपराज आचार्यको आफ्नै नजरबाट गिर्न सकिन बजारमा [भिडियो]

0
152

पाली संगीत क्षेत्रका सर्वाधिक लोकप्रिय आधुनिक गायक स्वरूपराज आचार्यको स्वरमा आफ्नै नजरबाट गिर्न सकिन बोलको गीत बजारमा आएको छ ।

Advertisement

Advertise here for Free!

Email your Ad[728px X 90px] to [email protected] Guaranteed Satisfaction!

आर यस डिजिटल मार्फत बजारमा आएको सुमधुर भाकामा श्रीकृष्ण बम मल्ल को संगीत रहेको छ ।

यमु शर्मा को शब्द, सुनिता, दधि र रमेश ले अभिनय गरेको यस गीत को म्युजिक भिडिओ युटुबमा उपलब्ध रहेको छ।

Song Title: Aafnai najarbata girna sakina
Vocal: Sworupraj Acharya
Lyrics: Yamu Sharma
Music: Shreekrishna Bam Malla
Artist: Sunita, Dadhi and Ramesh
Editor:  Dadhi
Director/Choreographer: Krishna Rai

भिडियो हेर्न तल क्लिक गर्नुहोस

Advertise for free!

Advertise here for Free!

Email your Ad[728px X 90px] to [email protected] Guaranteed Satisfaction!