बिष्णु खत्रीको “सिउँदो रंगिनी” पन्चे बाजा गीत बजारमा

0
77

राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा ख्यातिप्राप्त, गल्कोटका अग्रज लोकप्रिय गायक बिष्णु खत्रीको सिउँदो रंगिनी पन्चे बाजा गीत बजारमा आएको छ। सिउँदो रंगिनी एलबमको यस गीत जनवरी १९ मा युटुब मार्फत रिलिज गरिएको हो।

Advertisement

Advertise here for Free!

Email your Ad[728px X 90px] to [email protected] Guaranteed Satisfaction!

गल्कोटमा छायान्कन गरिएको यस गीतमा, भिडिओ छायांकनमा फिस आइ लेन्सको प्रयोगले भिडिओ झन् सुन्दर बनेको छ।

बिष्णु खत्री र टिका पुनको स्वर रहेको यसपन्चे बाजाको भाकामा शब्द र संगीत पनि बिष्णु खत्री कै छ।

सुमधुर क्रेअसनले बजारमा ल्याएको यस गीतको भिडिओको भने मधुर बस्नेतले क्यामेरमा कैद गरेका हुन् ।

प्रेम थापाद्वारा निर्देशित यस भिडियोमा बिमल र खुस्बुको तारिफ योग्य अभिनय रहेको छ ।

खत्रीको केहि समय पहिले रिलिज भएको घर त बाग्लुंग गल्कोट तिर हो गीतले गल्कोटको पर्यटन प्रवर्धनमा राम्रो योग्दान पुर्याउन सहयोग गरिरहेको छ।

Song: Siudo Rangini "सिउँदो रंगिनी "
Vocal : Bishnu Khatri and Tika pun
Lyrics: Bishnu Khatri
Music: Bishnu Khatri
Album:  siudo rangini
Camera: Madhur Basnet
Director: Prem Thapa
Editor: Nabin Gharti Magar
Models:Bimal/Khusbu Lamsal
© & P: Sumadhur Creation Pvt . Ltd

भिडियो हेर्न तल क्लिक गर्नुहोस

Advertise for free!

Advertise here for Free!

Email your Ad[728px X 90px] to [email protected] Guaranteed Satisfaction!