दुर्गेश थापा र ईश्वर सिंहको पन्चेबाजा गीत काली सलल बजारमा

0
25

दुर्गेश थापा र ईश्वर सिंहको पन्चे बाजा गीत काली सलल सार्वजनिक भएको छ।

Advertisement

Advertise here for Free!

Email your Ad[728px X 90px] to [email protected] Guaranteed Satisfaction!

गल्कोटका लोकप्रिय गायक, नायक एवं मोडल दुर्गेश थापाको युटुब च्यानल मार्फत आज रिलिज गरिएको हो।

हेम कडेलको शब्द, ईश्वर सिंह र कृष्ण परियारको स्वर रहेको यस मिठो भाकामा संगीत भने ईश्वर सिंहले नै भरेका छन् ।

क्रान्ति केसी द्वारा निर्देशित , सम्पादित यस गीतको भिडिओमा दुर्गेश र क्रिस्टिना थापाको दमदार अभिनय देख्न सकिन्छ।

स्मरण रहोस, ईश्वर सिंहको पन्चे बाजाको यानी माया गीत युटुबमा सर्बाधिक पटक (१० लाख +) हेरिएको छ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला

Advertise for free!

Advertise here for Free!

Email your Ad[728px X 90px] to [email protected] Guaranteed Satisfaction!